Friday, November 15, 2024
spot_img

ट्रेन्डिङ :

स्वास्थ्य सेवा विभागका २७४ कर्मचारीको स्तरवृद्धि (नामावलीसहित)

spot_img
spot_img

काठमाडौं। स्वास्थ्य सेवा विभागले २ सय ७४ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ । विभागले २०७६ साल असारमा निवेदन दर्ता भई आवश्यक प्राप्त कागजातहरूका आधारमा पारामेडिक्स तथा नर्सिङतर्फका स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको हो । पारामेडिक्सतर्फ चौथो तहका १ सय १३ जनाको पाचौं तहमा स्तरवृद्धि गरेको छ । पाँचौ तहबाट १ सय ७ जनालाई छठौं तहमा स्तरबृद्धि गरेको विभागले जनाएको छ । विभागले नर्सिङ तर्फका पाचौं तहका ५४ जनाको छैठौं तहका स्तरबृद्धि गरेको हो ।

नामावली हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://drive.google.com/file/d/1C-wZf7L-7BRDBH4Sp_K4yGwkn_Dqg03n/view

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?