Wednesday, January 15, 2025

ट्रेन्डिङ :

सुनको भाउ ९ सय रुपैयाँले बढ्यो

spot_img
spot_img
spot_img

काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?