Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्दै, विद्युत प्राधिकरणसँग पीपीएका लागि सम्झौता

spot_img
spot_img

गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज अग्रिमेन्ट)मा हस्ताक्षर गरेको छ । उक्त सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन् हुन् ।

उक्त आयोजनालाई ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए । उनले यसको अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्ने बताए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?