Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

धनुषामा वैशाख २१ देखि निषेधाज्ञा

spot_img
spot_img
spot_img

धनुषा। जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ देखि निषेधाज्ञा लगाउने भएको छ । जिल्लामा कोभिड १९को नयाँ भेरियन्टको संक्रमण बढ्‍दै भएको तर बजार र बस्तीहरुमा मानवीय चहलपहल र भिडभाड नियन्त्रण हुन नसकेको भन्‍दै प्रशासनले वैशाख २१ गते विहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्‍म निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो । यस्तै प्रशासनले जनकपुरको प्रदेशिक अस्पताललाई थप स्रोतसाधनको थप व्‍यवस्था गरी कोभिड अस्पताललाई व्‍यवस्था मिलाउन भनेको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?