काठमाडौं । काठमाडौं उपत्यकामा यस अघि तोकेको बार र समयमा मात्र पसल खोल्न पाउने व्यबस्था आजबाट हटाइएको छ । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले बुधबार साँझ एक सूचना प्रकाशित गरी यस अघि लगाइएको पसल खोल्ने समय र बार दुबै प्रावधान हटाएको छ ।
तर सार्वजनिक तथा निजी समावरीसाधन बारेको जोरविजोर भने सकेसम्म कायमै राखेको छ ।